Comments Add Comment

लुइज स्वरेजले लियोनविरुद्ध खेल्ने

१ भदौ, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक लुइज इनरिक अभ्यासका क्रममा लुइस स्वरेजको खेलबाट प्रभावित भएका छन् ।

अब स्वरेजले सोमबार पि्र-सिजनको ग्राम्पी ट्रफीका लागि लियोनसँग हुने खेल खेल्नेछन् । फिफाको प्रतिवन्धका कारण स्वरेजले औपचारिक खेलहरु ऋझै खेल्न सक्ने छैनन् । प्रतिवन्धविरुद्ध गरेको अपीलमा हालै मात्र उनलाई अभ्यासका लागि अनुमति दिइएको हो ।

बार्सिलोनाका प्रशिक्षक इनरिकले भनेका छन्-ट्रेनिङका क्रममा उनले आफ्नो क्षमता देखाएका छन् । स्वरेजले ग्राम्पीमा केही मिनेट खेल्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment