Comments Add Comment

दलका नेताले गरे ‘दुखेको देश’ बिमोचन

album-bimochan
लोक सर्जक शिव सुवेदीको शब्दमा समावेश ‘दुखेको देश’ एल्बमको बिमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नेकपा एमालेका नेता रविन्द्र अधिकारीर एनेकपा माओवादीका नेता खिमलाल देवकोटाले एल्बमको बिमोचन गरेका हुन् ।

१०  जना लोक गायकगायिकाले आवाज दिएको यो गीतमा अर्जुन पोख्रेलकाे संगीत संयोजन, शिव सुवेदीकै संगीत छ । गीतमा जसको शासन आएपनि जनताको शासन नआएको भावलाई व्यक्त गरिएको छ । कार्यक्रममा बद्री पंगेनी, पशुपति शर्मा र जुना श्रिषले गीत प्रत्यक्ष गाएका थिए ।

आयोजक गीतकार संघकै प्रतिनिधी न्यून उपस्थित भएपछि गहन बिषय खल्लो बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment