Comments Add Comment

डिभिजन थ्रीको तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने

फाइल फोटो
फाइल फोटो

२२ असोज, काठमाडौं । मलेसियामा अर्को महिना हुने आईसीसी वल्8 क्रिकेट लिग डिभिजन थ्रीकेा तयारीका लागि नेपाली टोली श्रीलंका जाने भएको छ ।

टोली २६ असोजमा श्रीलंका प्रस्थान गर्नेछ । श्रीलंका तीन अभ्यास खेल खेलेर टोली कात्तिक ४ गते सिधै मलेसिया पुग्नेछ ।

डिभिजन थ्री कात्तिक ६ गतेबाट सुरु हुनेछ । पहिलो दिन नेपालले युगाण्डासँग खेल्नेछ ।

डिभिजन थ्रीका लागि पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment