Comments Add Comment

बिराजको फिल्मले दर्शक तान्ला ?

biraj-bhatta-काठमाडौं । केही समययता नेपाली दर्शकवाट टाढिएका बिराज भट्ट अभिनित फिल्म ‘कब्जा’ काठमाडौंमा प्रदर्शन हुने भएको छ ।

भोजपुरी र नेपाली दुई भाषामा निर्माण भएको ‘कब्जा’मा बिराज बाहेक उनका भाई कृष्ण भट्ट, राजन सेढाइ, सुभेच्छा थापा, खुसी काफ्ले लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

राजु गीरिको निर्देशन रहेको यस फिल्मले दर्शकलाइ प्रभाव पार्छ कि पार्दैन भन्नेमा सिनेकर्मीहरु विच छलफल सुरु भएको छ ।

बिराज कुनै बेलाको चलेका नायक भएपनि पछिल्लो समय बिराजका फिल्म नेपाली बजारमा त्यति राम्रो प्रभाव पारेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment