Comments Add Comment

नेपाली क्रिकेट टीमलाई भट्टराईको बधाई

१४ कात्तिक, काठमाडौं । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् ।

baburam-on-phoneनेपाल आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन बनेकोमा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्कामार्फत सम्पूर्ण टीमलाई बधाई दिएका हुन् ।

सभापति भट्टराईले कप्तान खड्कालाई शुक्रबार विहान टेलिफोन गरी नेपाली क्रिकेट टीम, कप्तान र प्रशिक्षकलाई बधाई दिएका हुन् ।

सभापति भट्टराईले नेपाली टीमको खेल र टीम स्पिरिटको खुलेर प्रशंसा गरेको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment