Comments Add Comment

को राम्री, गरिमा कि सुमिना ?

sumina garima
काठमाडौं । पदर्शोन्मुख फिल्म ‘रंग बैजनी’ को गीत र प्रोमो सार्वजनिक भए लगत्तै चलचित्रमा काम गर्ने नायिकाद्वय गरिमा पन्त र सुमिना घिमिरेको सौन्दर्यको विषयमा चर्चा सुरु भएको छ ।
तपाइको फिल्ममा अनुबन्ध भएका हिरोइन मध्ये को बढी राम्री भन्ने प्रश्नमा निर्देशक शम्भु प्रधान पनि अलमल परे । ‘दुबै राम्रा भएर नै मैले हिरोइन लिएँ’ निर्देशक प्रधानले भने ।
प्रेमकथामा आधारित यस चलचित्रमा गरिमा र सुमिनाले आफुलाई सकेसम्म कामुक शैलिमा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।
पुराना चलचित्र निर्देशक प्रधान १२ वर्षपछि निर्देशनमा फर्किएका हुन् । कुशल सम्पादक र निर्देशकको परिचय बनाएका प्रधानका केही फिल्म अत्याधिक सफल भएका थिए भने केही फिल्मको ब्यापार निकै नाजुक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment