Comments Add Comment

विदा पाउँ (फोटो फिचरसहित)

सार्क शिखर सम्मेलनमा सहभागी भएर भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे शुक्रबार बिहान स्वदेश फर्किएका छन् ।

तोब्गेलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाइ गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले मंगल धुन र सम्मान गारत अर्पण गर्नुका साथै दुवै देशको राष्ट्रिय धुन बजाएको थियो ।

Bhutan-pm-in-kathmandu-2

Bhutan-pm-in-kathmandu

Bhutan-pm-1

Bhutan-pm-2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment