Comments Add Comment

आईएमई विदेशमा परिवार भेट योजनाका विजेता थारु परिवार मलेसियातर्फ

Ime२१ मंसिर काठमाडौं । इन्टरनेसनल मनि एकसप्रेस (आईएमई)को ‘विदेशमा परिवार भेट’ योजनाका विजेता अमिरका थारुको परिवार आइतवार मलेसिया गएका छन ।

थारुको परिवारलाई आईएमईका ब्राण्ड एम्बेस्डर दिपकराज गिरी, सिईओ सुमन पोखरेल तथा मार्केटिङ्ग हेड डेनियल डि. श्रेष्ठले आइतबार विदाई गरे ।

थारुका चार जनाको परिवार मलेसियामा पाँच दिन विताउने छन । दशैंतिहारको अवसरमा आईएमईले यो योजना सञ्चालन गरेको थियो ।

Ime2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment