Comments Add Comment

आगोमा जलेर एकै परिवारका तीनको मृत्यु

१६ माघ, काभ्रे । काभ्रेको पनौतीमा आगोमा जलेर विहीबार राती एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

काभ्रेको पनौती नगरपालिका-१० सुनथानस्थित एक घरमा आगलागी हुँदै एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

आगलागीमा परि विनोद केसी, श्रीमति भागीरथी केसी र उनीहरुको नौ वर्षीय छोरा विपिन केसीको मृत्यु भएको प्रहरी कार्यालय पनौतीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment