+
+

शाहिदसँग बिहेको कुरो खोलिदिने फ्रेण्डलिष्टवाट आउट

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १९ गते ९:३८

shahid mira
मुम्बई । अभिनेता शाहिद कपुरसँग बिबाह गर्ने तयारीमा रहेकी मिरा राजपुत अहिले सामाजिक सञ्जालमा रहेका आफ्ना केही साथीहरुलाई अनफ्रेण्डगर्नमा ब्यस्त छिन् ।

उनको भनाई अनुसार शाहिदसँगको सम्बन्धलाई गोप्य राख्न चाहेकी थिईन् उनले । केही अति मिल्ने साथीहरुलाई मात्रै उनले शाहिद र आफ्नो सम्बन्धवारे शेयर गरेकी थिईन् ।

तिनै साथीहरुले यो कुरो सार्वजनिक गरिदिएपछि मिडियाले थाह पाएका थिए । दिल्लीमा बस्दै आएकी मीरा सामान्य परिवारकी युवति हुन् । अहिलेसम्म उनको बलिउडसँग कुनै सम्बन्ध छैन । आउँदो डिसेम्बरमा शाहिद र मिराको बिहे हुने कुरो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?