Comments Add Comment

चर्चको भग्नावशेषमा पुरिएका एकको जिवितै उद्दार

१४ वैशाख, काठमाडौं । स्वयम्बुबाट सीतापाइला जाने बाटोमा पर्ने एक चर्च भत्किएर पुरिएका मध्ये एक जनाको जिवतै उद्दार गरिएको छ । ९ जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरीको सर्च एण्ड रेस्क्यु टीमसहितका सुरक्षाकर्मीले चर्चको भवन भत्किएर पुररिएको अवस्थामा ३५ वर्षका विक्रम तामाङको जिवितै उद्दार गरिएको हो ।

यसैगरी रसुवा सिम्ले ८ का सरोज अधिकारी र विन्दा सापकोटालाई पनि जिवितै उद्दार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment