Comments Add Comment

बाजेको सेकुवाले पीडित कर्मचारीलाई १० प्रतिशत बोनस

Bajeko-Sekuwa१८ वैशाख, काठमाडौं । बाजेको सेकुवाले आफ्ना भुकम्प पीडित कर्मचारीहरुलाई बैशाख महिनाको आम्दानीको १० प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

पीडित कर्मचारीलाई सिघ्र क्षतिको पूर्ण विवरण बाजेको सेकुवाको कर्पोरेट अफिसमा बुझाउन कम्पनीले आग्रहसमेत गरेको छ । राहत फारम वैशाख २० गतेदेखि सम्पूर्ण आउटलेटमा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment