Comments Add Comment

भूकम्पपछि संसदमा सभासदको भागाभाग (भिडियोसहित)

२९ वैशाख, काठमाडौं । मंगलबार दिउँसो भूकम्पपछि व्यवस्थापिका संसदको बैठकमा सभासदहरुको भागाभाग भएको छ ।

संसद बैठकमा भूकम्प प्रभावितलाई राहतसम्वन्धी साझा संकल्प प्रस्तावमाथि छलफल भइरहेका बेला ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बैठकमा एमाले उपमहासचिव विष्णु पौडेलले सम्बोधन गरिरहेका थिए । एकाएका हल्लिन थालेपछि सभासदहरु बैठक कक्ष छाडेर बाहिर निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment