Comments Add Comment

एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा नेपाल समूह ईमा

२२ जेठ, काठमाडौं । एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा नेपाल समूह ईमा परेको छ । शुक्रबार सार्वजनिक ड्रमा नेपाल आयोजक इराकसँगै कुवेत, जोर्डन रहेकेा समूह ईमा परेको हो ।

यस्तै यू-१६ छनोटमा नेपाल समूह बीमा परेको छ । शुक्रबार नै सार्वजनिक ड्रमा  समूह बीमा आयोजक किर्गिस्तानसँगै नेपाल, ओमान र जोर्डन छ ।

दश समूहको शीर्ष स्थानमा रहेका टीमसँगै दोस्रो स्थानमा रहने उत्कृष्ट पाँच च्यापिम्पयसिपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment