Comments Add Comment

यस्तो छ सुनौला मन्दिरको देश बर्मा (फोटो फिचरसहित)

beautifull barma  (4)बर्माको जादुमयी भूमिमा पाइला टेक्नेबित्तिकै त्यहाँको उर्जा तथा रङ देखेर फोटोग्राफर डेभिड हेथ पुलकित भए । तर त्यो असाधारण सुन्दरताको देशका दृश्यहरुको सतह खोतल्नकै लागि उनलाई पूरै ५ वर्ष र ८ वटा भ्रमण खर्चिनुपर्यो ।

गाउँहरुको संस्कृति तथा परम्पराभित्रै आफुलाई डुबाएर उनले अहिलेसम्मै कुनैपनि पश्चिमाले नपुगेका र नदेखेका ठाउँहरुका मनोरम दृश्यहरु क्यामरामा कैद गर्न भ्याए ।

परम्परागत कला तथा संस्कृतिमा मग्न बर्मेलीहरु जो आधुनिकतालाई अँगाल्ने लक्ष्य लिइरहेका छन् त्यसलाई आफ्ना तस्वीरमार्फत डेभिडले उतारेका छन् । हेरौँ फोटोग्राफर डेभिड हेथले खिचेका बर्माका मनोरम तस्वीरहरु

beautifull barma  (1)

beautifull barma  (6)

beautifull barma  (2)

beautifull barma  (3)

beautifull barma  (5)

beautifull barma  (7)

beautifull barma  (8)

beautifull barma  (9)

beautifull barma  (10)

beautifull barma  (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment