Comments Add Comment

जीमेलमा लुकेका अत्याबश्यक किवोर्ड सर्टकटहरु

 

Gmail-Cheat-Sheet-Keyboard-Shortcuts

 

काठमाण्डौ । विश्वकै लोकप्रिय इमेल सेवा जीमेल प्रयोग नगर्ने विरलै होलान् । जीमेलको लोकपि्रयताले याहु, आउटलुक जस्ता पुराना इमेल सेवा प्रदायकहरु ओझेल परेका छन् ।

जिमेलले यसरी बजार पिट्नुमा गुगलको उत्पादन हुनुको फाइदामात्र हैन्, प्रयोगकर्ता मैत्री फिचर सवैभन्दा महत्वपूर्ण पक्ष हो ।

जीमेलमा यस्ता केही सर्टकर्ट किहरु सेट गरिएको छ, जसले तपाईलाई जीमेल प्रयोग छिटो र छरितो बनाउँछ ।

बिभिन्न ट्यावमा गएर अप्सन खोजेर काम गर्नुको साटो तपाई किवोर्डबाटै जीमेलका धेरै फिचर चलाउन सक्नुहुन्छ ।

जीमेलमा यस्ता केही सर्टकर्ट फिचर अटो सेट गरिएको हुन्छ र केही फिचरहरु अफ गरिएको हुन्छ । तपाईले सेटिङमा गएर यस्ता फिचर अन गर्न सक्नुहुन्छ ।

आउनुहोस् आज हामी तपाईलाई यस्तै केही लुकेका जीमेल सर्टकर्ट फिचरहरुबारे जानकारी दिँदैछौं ।

Keyboard Shortcut

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment