Comments Add Comment

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अस्वीकृत, संसदीय व्यवस्था पारित

फाइल तस्वीर
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । संविधानसभाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको छ ।

संविधानको परिमार्जित विधेयकमाथि संशोधन राख्दै सभासदहरु शिवलाल थापा, यशोदाकुमारी लामा, लोकमणी ढकालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव राखेका थिए ।

तर, संविधानसभाले सबै प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको छ । संविधानसभाले संसदीय प्रणालीलाई पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment