Comments Add Comment

प्रचण्ड र सभामुख घर्ती आज थाइल्यान्ड जाँदै

Prachanda
२२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्ती आज थाइल्याण्ड जाँदैछन् ।

सभामुख घर्ती पुनकी पत्नी हुन् । स्वास्थ्यको अवस्था बुझ्न तथा थप उपचारका लागि आवश्यक व्यवास्था मिलाउन प्रचण्ड र घर्ती थाइल्याण्ड जान लागेका हुन् ।

जण्डिस रोगले ग्रसित पुन बैंककको समितिवेज अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment