+
+
Shares

तारा एयरको विमान दुर्घटनाबारे छानविन गर्न आयोग गठन

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १२ गते १५:३९

१२ फागुन, काठमाडौं । तारा एयरको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले आयोग बनाएको छ ।

crash-time final_650संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा महासेनानी दीपक वास्तोला, क्याप्टेन श्रवण रिजाल, वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला छन् । सदस्य सचिवमा मन्त्रालयका सहसचिव सुरेश आचार्य तोकिएका छन् ।

आयोगलाई दुर्घटनाको कारण पत्ता लगाउन र भविश्यमा यस्ता घटना हुन नदिन सुझाव दिन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?