+
+

कांग्रेस सभापति मतगणना लाइभः देउवा–१८२२, रामचन्द्र –१२९६

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २४ गते २०:१४

Vote-Count

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मचगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार शेरबहादुर देउवालार्इ १८२२ र  रामचन्द्र पौडेललाई १२९६ मत प्राप्त भएको छ  ।

राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको छ । चार ठाउँमा मतगणना भइसकेको छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार २ देखि अढाई घन्टामा मत गणना सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?