+
+

एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच बैंकएसुरेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते १६:५६

everest
१६ वैशाख, काठमाडौं । एभरेष्ट बैंक र मेटलाइफ नेपालबीच बैंकएसुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा भएको कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र मेटलाइफका प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमदले हस्ताक्षर गरे ।

संझौता पश्चात्, अब एभरेष्ट बैंकका ग्राहकले बैंकको शाखाहरुबाटै मेटलाइफ नेपालको बीमा सेवा पाउनेछन् ।  एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टरहरु र ८४ एटिएम तथा बृहत बाहृय सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?