Comments Add Comment

तस्वीरमा हेर्नोस् व्यवस्थापिका संसदको चहल-पहल

Parliyament-Buliding-of-Nepal

२६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन आइतबार व्यवस्थापिका संसद परिसर विगतमा जस्तै झकीभकाऊ गरिएको थियो ।

शीतलनिवासबाट संसदमा आउने क्रममा बबरमहलबाट रिसल्लाबा साथ आएकी विद्यादेवी भण्डारीलाई सेनाको टुकडीले सलामी अर्पण गरेको थियो भने संसदको प्रवेशद्वारामा प्रधानमन्त्री र सभामुख लगायतले स्वागत गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रम घोषणामा उपराष्ट्रपति नन्दबहादुर पुन सपरिवार आएका थिए । संसदबाट राजीनामा दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि व्यवस्थापिका संसदमा उपस्थित छन् ।

हेर्नुहोस् संसदभवन बाहिर र भित्रका केही दृश्यहरु

Parliament-Building-1

Parliament-Building

Parliament-Building-2

Bidhya-Bhandari

Bidhya-Bhandari-in-Parliyament-Meeting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment