Comments Add Comment

मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको घोषणा

Bidhya-Bhandari-in-Parliyament-Meeting

२६ वैशाख, काठमाडौं । सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्ने भएको छ । आइतबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आगामी मंसिर महिनामा स्थानीय निकायको चुनाव गर्ने उल्लेख छ ।

स्थानीय निकाय जनप्रतिनिधिविहीन छन् । हाल कर्मचारी प्रशासनबाट स्थानीय निकाय सञ्चालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment