Comments Add Comment

विधायकको सेक्सी फोटो पोष्ट गरेका रामगोपालले माफी मागे

rrrrमुम्बई । असमकी भाजपा विधायक अंगुरलता डेको सेक्सी तस्वीर ट्वीटरमा पोष्ट गरेका निर्देशक रामगोपाल बर्माले एक पत्रकारसँग माफी मागेका छन् ।

उनले अंगुरलताको तस्वीर पोष्ट गर्दै लेखेका थिए ‘कोही विधायक यस्तो देखिन्छ भने राम्रो दिन आयो है । धन्यवाद अंगुरलताजी …मोदीजीलाई पनि ….पहिलो पटक मेरो राजनितीसंग पनि प्रेम भएको छ ।

आफ्नो नयाँ फिल्म ‘वीरप्पन’ को समिक्षा लेख्ने पत्रकार शील्पा जमखांडीकरसँग उनले माफी मागेका छन् । रोयटर्समा आबद्ध शिल्पाले वीरप्पनको समिक्षा गर्दै घटिया फिल्म भएको टिप्पणी गरेकी थिइन् ।

उनको समिक्षा पढेपछि रिसाएका रामगोपालले लेखेका थिए ‘तपाईको समीक्षा अनुसार वीरप्पन त्यति सुन्दर छैन, जति तपाइको अनुहार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment