Comments Add Comment

ऋचा घिमिरेलाई पुत्रीलाभ

Richa

काठमाडौं । अमेरिका बस्दै आएकी नायिका ऋचा घिमिरेलाई पुत्रीलाभ भएको छ । दुई छोराकी आमा ऋचाले विहीवार अमेरिकामा अर्की छोरीलाई जन्मदिएकी हुन् ।

अमेरिकाको बाल्टीमोरमा बस्दै आएकी घिमिरे दम्पत्तिले छोरीको नाम मायरा राखेका छन् । आमा र छोरीको स्वास्थ्य स्थिती राम्रो भएको भन्दै ऋचाका पति निर्देशक शंकर घिमिरेले छोरीको आगमनले परिवारमा खुसी छाएको बताए ।

अभिनयको अतिरिक्त पछिल्लो समय निर्माणमा समेत संलग्न घिमिरे दम्पत्ति अहिले चलचित्रकर्मवाट टाढिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment