Comments Add Comment

‘एउटै मुुटु’ गीतमा बर्षा

barsha siwakoti in music video
निकेश खड्काले निर्देशन गरेको ‘एउटै मुुटु’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । सत्या ब्यान्डले यो गीत तयार पारेको हो ।

यो म्यूजिक भिडियोमा मोडल बर्षा सिवाकोटी, मिलन र विनोद पौडेलले काम गरेका छन् । प्रदिप सिंहको शब्द रहेको यो गीतमा सत्या ब्यान्ड र प्रदिपले एकसाथ संगीत दिएका छन् ।

यो गीतमा हरि गुरुङको आवाज सुन्न सकिनेछ । अमृत सुनवारको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment