+

रियोमा गौरिका चुकिन्, दोस्रो चरणमा पुग्न असफल

२०७३ साउन  २४ गते ८:०९ २०७३ साउन २४ गते ८:०९
रियोमा गौरिका चुकिन्, दोस्रो चरणमा पुग्न असफल

gaurika

२४ साउन, काठमाडौं । नेपालकी गौरिका सिंह रियो ओलम्पिकको पौडी अन्तरगत महिला १०० मिटर ब्याकस्ट्रोकको हिट्स चरणमा आफ्नो समूहमा पहिलो भएकी छन् ।

तर, रियोकै कान्छी खेलाडी गौरिका राष्ट्रिय कीर्तिमान सुधार गर्न र दोस्रो चरणमा पुग्न भने असफल भएकी छिन् ।

आइतबार राति भएको खेलमा गौरिकाले निर्धारित दुरी १ मिनेट ८.४५ सेकेण्डमा पार गरिन् । र, उनी समग्रमा ३१ औं नम्बरमा रहिन् । उनी दोस्रो राउण्डमा छनौट हुन अझै ८ सेकेण्डले नै पछि परेकी छन् ।

गौरिका सिंह रियो ओलम्पिक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय