Comments Add Comment

गौरीदेखि चाँदनीसम्म र्‍याम्पमा

fashion show in ktm (2)
काठमाण्डौमा ‘स्टाइल उत्सव’ कार्यक्रम आयोजना गरिएको छ । तीज विशेष सेलिब्रेटी र्‍याम्प शोको रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । र्‍याम्प शोमा गौरी मल्ल, चाँदनी शर्मा, क्षितिजा शाक्य, पूर्व मिस नेपाल उषा खड्गी, निर्मात्री पूनम गौतम, पूजा शर्मा लगायतले र्‍याम्प नापेका थिए ।
fashion show in ktm (6) fashion show in ktm (8) fashion show in ktm (9) fashion show in ktm (11) fashion show in ktm (13) fashion show in ktm (15) fashion show in ktm (16)
मर्निङ ग्लोरी इन्टरटेन्मेन्टको आयोजना तथा पुनम इन्टरटेन्मेन्टको सहकार्यमा हरितालिका तीजको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । शोमा नेपालका अन्य चर्चित मोडलहरुले पनि क्याटवाक गरेका थिए । fashion show in ktm (3)

प्रतिमा श्रेष्ठ कोरियोग्राफर रहेको शोमा विश्व गौतम, अकल्प वुटिक लगायतले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिकाद्धय कुन्ती मोक्तान र देविका बन्दनाले आफ्नो प्रस्तुती दिएका थिए । fashion show in ktm (19) fashion show in ktm (23) fashion show in ktm (29) fashion show in ktm (43) fashion show in ktm (45)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment