+
+

जीवनसँग नीता फिट, तर आवश्यक छ हुन हिट

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १६ गते १०:३३

jiwan and neeta in lake side
पर्दा शेयरिङको सिलसिला हेर्ने हो भने नायक जीवन लुइटेल र नायिका नीता ढुंगानाको जोडी चौथो चलचित्रमा काम गरिरहेका छन् । चलचित्र ‘नोटबुक र भुलभूलैया’को आंशिक सफलतापछि यो जोडी चर्चामा आएको हो । हुनत, आजको दिनमा नीता र जीवनको बजार भ्यालु हिजोको जस्तो छैन । गतबर्ष मात्र नीता र जीवन अभिनित ‘धुन’ पूर्ण रुपमा असफल भयो ।

जीवन निरन्तर असफल चलचित्रको पीडामा छन् भने नीताको पनि हालत यस्तै छ । दुबै जनालाई अब सफल चलचित्र आवश्यक छ । निर्देशक राजु अधिकारी अहिले चलचित्र ‘लेक साइड’मा यो जोडीलाई लिएर काम गरिरहेका छन् । jiwan and neeta romance
चलचित्रको केही तस्बिर निर्माणपक्षले अनलाइनखबरलाई उपलब्ध गराएको छ । जसमा जीवन र नीता सांगीतिक धुनमा रंगिएका छन् । खस्कदो करिअरका कारण तनावमा रहेका जीवन र नीतालाई ‘लेक साइड’को व्यापारले कत्तीको शित्तलता देला, भोलीको दिनमा थाहा हुनेछ । jiwan ni lake side

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?