Comments Add Comment

जियोनिको ईन शप प्रमोटर भेला

ashmi-geonee
२ असोज, काठमाडौं । जियोनि नेपालले काठमाडौं र नारायणघाटमा आफ्नो आईएसपीको (ईन शपप्रमोटर ) लागि भेटघाट कार्यक्रम गरेको छ ।

आईएसपीहरुलाई आउँदै गरेको चाँडपर्वको बेलाको सेल्सको लागि थप उत्साह र हौसला प्रदान गर्न भेला गरिएको थियो ।

काठमाडौंमा मिस नेपाल वल्ड २०१६ अश्मी श्रेष्ठ र मिस नेपाल अर्थ रोशनी खत्रीले उत्कृष्ट सेल्सम्यान र उत्कृष्ट आईएसपी लिडरलाई उपाधि पुरस्कार प्रदान गरिन् ।

नारायणघाटमा मिस नेपाल इन्टरनेश्नल २०१६ वषर्ा लेखीले उपाधि पुरस्कारहरु प्रदान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment