Comments Add Comment

क्याम्पसमा युवायुवतीबीच फिँज भिडन्त (फोटोफिचर सहित)

fom4स्कटल्याण्डको सेन्ट एन्ड्रयुज विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु साबुन फिँजले प्रहार गर्ने भिडन्तमा उत्रिएका छन् ।

पूरानो परम्परालाई निरन्तरता दिँदै क्याम्पसमा एक आपसमा फिँज दलेर होली खेलिएको हो । यसरी साबुनको फिँजको होली खेल्ने परम्परालाई फोम फाइट अर्थात् फिँज भिडन्त भन्ने गरिन्छ ।

fom1विश्वविद्यालयका प्राज्ञिक परिवारको सम्मानमा यस्तो फिँज भिडन्तको आयोजना गर्ने परम्परा रहिआएको छ ।

फिँज भिडन्तमा क्याम्पसमा पढ्ने युवा युवतीहरुले एक आपसमा जिउमा फिँज दलिदिएर खुबै मस्ती गर्दछन् । हेरौँ फिँज भिडन्तका केही दृश्यहरु

fom4 fom5 fom3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment