Comments Add Comment

‘दे फेमस’को ‘कस्तो माया’ गीत रिलिज

the famous trailer
बलामी इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्र ‘द फेमस’को एक गीत रिलिज गरिएको छ । ‘कस्तो माया’ बोलको गीतमा चन्दा केसी र सन्तोष प्रगाढको स्वर, डीवी तामाङको शब्द, सन्तोषकै संगीत छ ।

चलचित्रमा प्रमोद खड्का, सुमन थापा, सविना कार्की, सुरवी जैन बिष्ट, सोनिया जीआरको मुख्य भूमिका छ । यो चलचित्र कात्तिक १९ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

अनिल महर्जनको निर्माणमा तयार भएको यो चलचित्रलाई समिर बलामीले लेखन तथा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment