Comments Add Comment

कुन ब्राण्डका कुन-कुन मोबाइलमा चल्छ फोर-जी इन्टरेनट ?(सूचीसहित)

4g-internet
काठमाडौं । तीब्र गतिको मोबाइल इन्टरेनट (फोरजी) नेपालमा पनि सुरु हुँदै छ । नेपाल टेलिकम र एनसेलले फोरजी इन्टरनेट चलाउने अन्तिम तयारी गरिरहेका छन् ।

जुनसुकै मोबाइलमा फोनमा फोरजी इन्टरनेट चल्दैन । यसका लागि फोरजी चल्न सक्नेगरी बनाएका मोबाइल फोन जरुरी हुन्छ ।

नेपालमा हाल बिक्रि भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोरजी सेवा चल्दैन । सामसुङ, हुवावे लगायतका चल्तीका ब्राण्डका धेरै मोडलमा पनि फोरजी सेवा चल्दैन । यदि तपाईं फोरजी सेवा चलाउन चाहानुहुन्छ भने त्यस्तो सेवा चल्ने मोबाइल किन्नुपर्ने हुन्छ ।

हाल नेपालमा उपलब्ध कुन-कुन ब्राण्डका कुन मोडलमा फोरजी सेवा उपलब्ध छ भनी हामीले एउटा सूची बनाएका छौं । यदि नयाँ मोबाइल किन्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई यो सूचीले पक्कै सहयोग गर्ने छ ।

4g-supportig-smarphone-3
यि पनि पढ्नुस्

नेपाल टेलिकमले पायो फोरजी सञ्चालनको अनुमति

यस्तो छ नेपालमा सुरु हुन लागेको फोरजी इन्टरनेटको नालीवेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment