Comments Add Comment

एमालेले बोलायो संसदीय दलको बैठक

Uml-Samsadiya-dal१५ मंसिर, काठमाडौं । नेकपा एमालेले संसदीय दल वैठक बोलाएको छ ।

दिउँसो १२ बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

नेकपा एमाले संविधान संशोधनको विरोध गर्दै आएको छ । सरकारले मंगलबार संसद सचिवालयमा संविधान शंसोधन प्रस्ताव दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment