Comments Add Comment

राजधानीमै प्रधानमन्त्री प्रचण्डको पुत्ला जल्यो, हेर्नुस् ७ तस्वीर

१६ मंसिर, काठमाडौं । संविधान संशोधनको विरोधमा उत्रिएको नेकपा एमालेका कार्यकर्ताले प्रधानामन्त्रीको पुत्ला जनाएका छन् ।

prachanda-putla-dohan-4

एमालेको युवा र विद्यार्थी संगठनहरुले पुतलीसडकमा प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला जनाएका हुन् । संविधान संशोधन विधेयक राष्ट्रघाती भएको दाबी गर्दै एमालेका युवा र विद्यार्थी संगठनले बुधबारदेखि नै सडक आन्दोलन थालेका थिए ।

prachanda-putla-dohan-1 prachanda-putla-dohan-2

prachanda-putla-dohan-6 prachanda-putla-dohan-3 prachanda-putla-dohan-5prachanda-putla-dohan-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment