Comments Add Comment

जब समाचार वाचिकाले अकस्मात देखाइन् भित्रीवस्त्र (भिडियो सहित)

samachar-bachikaकार्यस्थलमा आइपर्ने केही अप्रीय दुर्घटना तथा नमीठो अनुभवको कुनै उदाहरण दिनुछ भने सायद यी सुन्दरी समाचार वाचिका काफी छिन् । इटालीकी यी समाचार वाचिकाले दर्शकहरुलाई वास्तविक न्यूज फ्लास प्रस्तुत गरिन् ।

त्यो ब्रेकिंग न्यूज भने उनी आफैं थिइन् । लाइभ समाचार वाचन गरिरहेको बेलामा उनले अकस्मात आफ्नो भित्री वस्त्र देखाउन पुगिन् । छोटो स्कर्ट लगाएकी ती समाचार बाचिकाले गोडा फट्याउँदा भित्री वस्त्र देखिएको उनलाई पत्तै भएन । डेस्कमुनि गोडा रहेका कारण दर्शकले आफ्नो कम्मरमुनिका दृश्य देख्दैनन् भनेर निस्पिmक्रि गोडा फट्याएकी ती समाचार वाचिकाले उक्त डेस्क सिसाको पारदर्शी डेस्क हो भन्ने ख्याल गरिनन् ।

इटालियन टेलिभिजन च्यानल टीजी फाइभमा रात्रीकालीन समाचार बुलेटिन प्रस्तुत गरिरहेकी समाचार वाचिका कोस्टान्जा कालाबि्रजले भित्री वस्त्र दर्शन गराइरहँदा दर्शक अवाक बने । ३८ वर्षे यी सुन्दरीले समाचार वाचन गर्दा सुरुमा उनको अनुहारमा क्यामरा जूम गरिएको थियो ।

तर विस्तारै क्यामरा जुम आउट हुँदै पूरै समाचार डेस्क देखायो । त्यसक्रममा गोडा फट्याएर बसेकी समाचार बाचिकाको स्कर्टले छोप्न नसकेको भित्री वस्त्र छ्यांगै देखियो ।

हेरौं भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment