Comments Add Comment

प्रेमीसँग समुन्द्री किनारमा मस्ती गर्दै काइली

kylie-jenner-1-2रियालिटी शो स्टार काइली जेनर र्‍यापर प्रेमी टियागासँग मेक्सिकोको समुन्द्र किनारमा मस्ती गरिरहेकी छिन् । केही दिनदेखि उनीहरु मेक्सिकोमा छन् ।

विदा मनाउन मेक्सिको पुगेका उनीहरुले पोज पोजको तस्वीर खिचाउँदै सामाजिक सञ्जालमा शेयर समेत गरेका छन् । उनीहरु कहिले समुन्द्र किनारमा दौडदै छन् त कहिले एक अर्कालाई पानी छ्याप्दै रमाइलो गरिरहेका छन् ।

काइली प्राय प्रेमीसँग विदा मनाउन जाने गर्छिन् । केहि अघि अमेरिकन म्यागजीन फोब्सले ३० वर्ष भन्दा कम उमेरका ३० सुपर अचीवर्सको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा काइली पनि परेकी थिइन् ।

kylie-jenner-1-1 kylie-jenner-1-3 kylie-jenner-1-4 kylie-jenner-1-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment