Comments Add Comment

श्रमसम्बन्धी विधेयक माथि ५६० वटा संशोधन दर्ता

Samsad

७ माघ, काठमाडौं । संसद्मा प्रस्तुत भएको ‘श्रमसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक –२०७२’ माथि ५६० वटा संशोधन परेको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले संशोधन माथि अध्ययन गर्न समितिका सभापति प्रभु साहको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिका सदस्यमा पुस्कर आचार्य, भरत खड्का, चूडामणि जङ्गली, प्रभादेवी बज्रचार्य, अशोककुमार मण्डल र राधादेवी तिमिल्सिना रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment