Comments Add Comment

यी महाअल्छीहरुलाई हेर्नुस्, र आफूसँग दाँजेर हाँस्नुस् (फोटोफिचर)

तपाईं कत्तिको अल्छी हुनुहुन्छ ? अल्छी मान्छेप्रति अरुले हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ भन्ने कुरा त थाहा छ नि  ?  मेहेनतबाट भाग्न अल्छीहरुका बारेमा अनेकन शोध अनुसन्धान भएका छन् । आखिर महाअल्छी मानिसहरु किन त्यस्ता भएका हुन् ? उनीहरुको मनमा के कुरा चलिरहेको हुन्छ ? भन्ने बारेमा थाहा पाउनका लागि ।

अध्ययनअनुसार अल्छी मानिसहरुको दिमाग चाहीँ निकै तेज हुन्छ रे । अमेरिकामा भएको एक अध्ययन अनुसार अल्छी मानिस धेरै बुद्धिमान हुन्छन् । तर उनीहरुले आफ्नो बुद्धिको प्रयोग राम्रो कामका लागि होइन, कामचोरीका लागि गर्दछन् ।

आज हामी इन्टरनेटमा उपलब्ध दुनियाँका अल्छी मानिसका केही यस्तो रोचक तस्वीर राख्दैछौँ, जसलाई हेरेपछि तपाईंले आफ्नो अल्छीपनालाई कमजोर आँक्नुहुनेछ र भन्नुहुनेछ कि म भन्दा अल्छी त अरु नै हुँदा रहेछन् ।

हेरौँ महाअल्छीका केही तस्वीरहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment