Comments Add Comment

उपेन्द्र यादव भारत प्रस्थान

७ चैत, काठमाडौं । बनारस हिन्दू विश्वबिद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

उनी आजै नयाँदिल्लीबाट बनारस पुग्नेछन् ।

विश्वबिद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको प्रजातन्त्रको बिकास, नेपालको संबिधान जारी भएपछिको असहज अवस्थाबारे आयोजित सेमिनारको मूख्य वक्ताको रुपमा उनले सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment