Comments Add Comment

मनाङको चामेमा मतगणना जारी, कांग्रेसको सुरुवाती अग्रता

३१ बैशाख, मनाङ । मनाङको चामे गाउँपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अध्यक्ष पदमा कांग्रेसकी अनिता लामाले ९२ र एमालेका लोकेन्द्र घलेले ८२ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसका मुनिन्द्रजंग गुरुङले ९० र एमालेका टिकनीदेवी गुरुङले ७० मत पाएको निर्वाचन अधिकृत श्याम सुन्दर अधिकारीले जानकारी दिए ।

चामे गाउँपालिकामा ५११ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment