Comments Add Comment

भरतपुरमा रेणु दाहाल ९ सय मतले पछाडि

३ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारले अग्रतालाई फराकिलो बनाएका छन् ।
एमालेका देवी ज्ञवालीले २६४० मत प्राप्त गरी अग्रतालाई फराकिलो बनाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले १७५१ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment