Comments Add Comment

कांग्रेस नेता रामचन्द्र पौडेलका भाइ वडा अध्यक्षमा विजयी

३ जेठ, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका भाइ ओजराज पौडेल वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । तनहुँको व्यास नगरपालिका वडानम्बर ८ मा ओजराज पौडेल प्यानलसहित निर्वाचित भएका हुन् ।

पौडेलले ६ सय ७६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीप्रसाद पौडेलले २ सय ९० मत पाएका छन् ।

उनी साविकको रिस्ती गाविसको पूर्वउपाध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment