Comments Add Comment

प्युठानमा एमाले र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल हुने

८ जेठ,काठमाडौं । दोस्रो चरणमा हुन लागेको स्थानीय चुनावमा प्युठान जिल्लामा एमाले र राष्ट्रिय जनमोर्चा तालमेल गरेर चुनाव लड्ने भएका छन् ।

एमाले जिल्ला अध्यक्ष तुल्सीराम शर्मा र जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णवहादुर खड्काले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरि तालमेल गर्ने जानकारी दिएका हुन् ।

जेठ ३१ गते हुने चुनावमा तालमेल गर्ने भनिए पनि कुन कुन स्थानीय तहमा कसले प्रमुखको उम्मेदवारी पाउने भन्ने टुंगो लागि सकेको छैन । एमाले र जनमोर्चाबीच बाग्लुङमा पनि तालमेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment