Comments Add Comment

आर्थिक समाचार: उच्च आर्थिक वृद्धिको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ । चालु हासिल आर्थिक वर्षमा हासिल गरेको उपलब्धिलाई स्थायित्व दिँदै आर्थिक वर्ष ०७४/०७५मा उच्च आर्थिक वृद्धि हुने गरि राष्ट्रिय महत्वको योजनालाई निरन्तरता दिने योजना ल्याएको छ ।

नागरिक दैनिकले सरकारको निती तथा कार्यक्रमकै सन्दर्भमा उच्च आर्थिक वृद्धिको लक्ष्यलाई मुख्य समाचार बनाएको छ । नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेकोलाई नागरिकले लेखेको छ । स्मार्टलाई पनि फोरजी अनुमतिलाई पनि नागरिकले लेखेको छ ।

पुरानै कार्यक्रमको निरन्तरतालाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । निर्वाचन क्षेत्रको रकम बढाउन सांसदहरुको दबाबलाई पनि नयाँ पत्रिकाले लेखेको छ । जेठ महिनाभित्र प्रारुप र बस्ती स्थानान्तरण प्रकृया तयलाइ पनि नयाँ पत्रिकाले लेखेको छ ।

खातापात नियन्त्रण अनुसन्धान छैनलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । गाडी आयात कम हुँदा राजस्व घट्योलाई लेखेको अन्नपूर्णले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सन्दर्भमा प्रत्यक्ष र समानुपातिक सांसद विभाजितलाई लेखेको छ ।

कारोबार दैनिकले पुरानै कार्यक्रमको निरन्तरतालाई मुख्य समाचार बनाएको छ । यसरी जाँदै छ गाउँमा बजेटलाई पनि कारोबारले लेखेको छ । बुढीगण्डकीको साढे ८ अर्ब अन्योलमालाई पनि लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment