Comments Add Comment

संसदको अवरोध हटाउने प्रयासमा शीर्ष नेताहरुको बैठक सुरु

२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

सभामुख ओनसरी घर्ती मगरको पहलमा सुरु भएको बैठकमा कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरु छन् ।

भरतपुर महानगरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गर्दै एमालेले अवरोध गर्ने बताएपछि विहान ११ बजेका लागि बोलाइएको संसद बैठक ३ बजेका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment