Comments Add Comment

‘रुद्र’को गीतबाट संगीतकार बने निखिल


एक्सन नायक निखिल उप्रेती एक चलचित्रमा आफै संगीत पनि भरेा छन् । आफूले निर्माण तथा अभिनय गरेको चलचित्र ‘रुद्र’मा निखिल संगीतकार बनेका हुन् । चलचित्र ‘रुद्र’को ‘आइ एम च्याङ्वा’ वोलको गीतमा निखिलले संगीत भरेका छन् ।

तामाङ जातीको प्रसिद्ध गीत मानिने तामाङ सेलो गीतमा जगदिश्वर थापाको शब्द छ भने शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यले स्वर दिएका छन् ।

रामजी लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा विश्व शर्मा, सारा, रोय दिप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भाष्कर ओली, अनिल पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन् । निखिलले खलनायकको भूमिकामा काम गरेको यो चलचित्र साउन १३ मा प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment