Comments Add Comment

महिन्द्राको कार रेसिङः एक कदम अगाडि

१२ असार, काठमाडौं । महिन्द्राले आफ्नो प्राविधिक सुधारसँगै नोभेम्बर २०१३ मा फर्मुला इ रेसिङ्ग सिरिजहरुमा आफूलाई सहभागी गराउँदै आएको छ । शहरलाई आवश्यक पर्ने सवारीहरुको उत्पादन गर्दै आएको महिन्द्राले २०१४ सेप्टेम्बरमा बेइजिङमा भएको फर्मुला इ च्योम्पेनसिपमा सहभागी भएको थियो ।

सन् २००८ मा इलेक्टि्रक सवारीले पुनर्जीवन पाएपछि इलेक्टि्रक सवारीहरु रेसिङ्गमा पनि प्रयोग हुँदै आएका छन् । फर्मूला इ च्योम्पेनसिम दशवटा समुह/टिममा विभाजन गरी प्रत्येकमा दुईजना चालक राखी गरिन्छ भने करिव २ देखि ३.४ किलोमिटर अस्थायी ट्रयाक निर्माण गरी गर्ने गरिन्छ ।

फर्मुला इ र यसको अबधारणा एफआइए अध्यक्ष जेन टोड्टले सन् २०१२ मा ल्याएका हुन् भने फर्मुला इ का कार्यकारी अधिकृत एलेजेन्द्रो आगले यसलाई लागू गरेका हुन् ।

महिन्द्रा आफ्नो एम ३ इलेक्ट्रो रेस कारका साथ एक अल इलेक्टि्रक्स च्याम्पेनसिपमा उच्च प्रतिस्पर्धीका रुपमा सहभागी हुँदै आएको छ । “हामी पछिल्ला चार रेसिङ्गका साथ पछिल्लो तेस्रो सिजनमा पुगेका छौं, यहाँ सम्म हाम्रो उपस्थिति सन्तोषजनक रहँदै आएको छ” महिन्द्रा रेसिङ्ग फर्मुला इ टिमका अध्यक्ष दीलबग गिलले भने ।

एफआइए फर्मुला इ च्याम्पेन्सिप एक सिङ्गल सिटर रेसिङ्ग सिरिजको हो । इसको अबधारणा एफ आइ ए अध्यक्ष जेन टोड्टले सन् २०१२ मा ल्याएका हुन् भने फर्मुला इ का कार्यकारी अधिकृत एलेजेन्द्रो आगले यसलाई लागू गरेका हुन् ।

फर्मूला इ च्योम्पेनसिप दशवटा समुह/टिममा विभाजन गरी प्रत्येकमा दुईजना चालक राखी गरिन्छ । भने करिव २ देखि ३.४ किलोमिटर अस्थायी ट्रयाक निर्माण गरी गर्ने गरिन्छ ।

फर्मूला इ च्योम्पेनसिप दशवटा समूह/टिममा विभाजन गरी प्रत्येकमा दुईजना चालक राखी गरिन्छ । भने करिव २ देखि ३.४ किलोमिटर अस्थायी ट्रयाक निर्माण गरी गर्ने गरिन्छ ।

इलेक्टि्रक सवारीले २००८ मा आएर मात्र पुनर्जीवन पाएको हो । पुनर्जीवन सँगै यस्ता सवारीहरु रेसिङ्गमा पनि प्रयोग हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment