Comments Add Comment

चट्याङ् लागेर एकको मृत्यु


२५ असार, बर्दिया । चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बारबर्दिया नगरपालिका-८ औरी गाउँका ४३ वर्षीय शुक्ला थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आइतबार विहान खेत जोतिरहेको बेलामा करिब पौने आठ बजे तिर चट्याङ् पर्दा बेहोस भएका थारुको उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment