Comments Add Comment

उपरथी लिम्बुले लगाए फूली

२ साउन काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथी कर्मेन्द्र बिक्रम लिम्बुले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी लिम्बुको हालै मात्र बढुवा भएको थियो ।

सहायक रथीमा बढुवा भएका शिवराम खरेल भने ईश्वर हमाल विदेशमा रहनु भएकाले दर्ज्यानी चिन्ह पछि प्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment